Updates

Following things are compulsory for entering into the school premises:
1. Face mask
2. Temperature check
3. Entry into the visitor's ledger
4. Hand sanitizer

सरस्वती पूजाको हार्दिक मंगलमय शुभकामना

Feb 16, 2021 – Feb 17, 2021

श्रीपञ्चमी

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्राभृता ।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ॥
या ब्रह्माच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिताः ।
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।


Testimonials

3 months ago
Academically, school is trying to make student-led learning which is a good thing. There is more focus on academics, home-work and following up on each kid's academic progress. Overall very good school.
- Aashima K
3 months ago
Bright Hope Academy is properly managed school and provided proper care of children. Teachers are also friendly. Different methodologies are adopted to strengthen students' learning skills.
- Sampurna S
3 months ago
Bright Hope Academy provides proper care to children. It has very disciplined atmosphere necessary for proper schooling and developing moral values in children. It's a good school in Nepalgunj.
- Deepa A

About us

गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने शिद्धान्तलाइ मध्यनजर गर्दै, अभिभावकको चाहना र विद्यार्थीको आवश्यकता अनुसार शिक्षा प्रदान गर्न ब्राईट होप एकेडेमीको स्थापना गरिएको हो। मध्यपश्चिमको मुटु नेपालगन्जमा प्रभावकारी बिद्यालयको अभाव भैरहेको सयममा " गुणस्तरीय शिक्षाको लागि ब्राईट होप एकेडेमी " भन्ने नाराका साथ हामी उपस्थित भएका छौ। आफ्ना बालबालिकाको भबिस्य सुनिश्चित गर्न आजै हामीलाइ सम्पर्क गर्नुहोस। कक्षा नर्सरी देखी कक्षा नौ सम्म नयाँ भर्ना खुलेको सम्पुर्ण अभिभावकहरुमा जानकारी गराइन्छ।
 हाम्रा बिशेषताहरु:
१.शान्त तथा पारिवारिक वातावरणमा पठनपाठन गराइने । 
२.बालबालिकाको अवस्था र मनोबिज्ञान बुझेर तालिम प्राप्त शिक्षक शिक्षिका बाट अध्ययन अध्यापन गराइने।
 ३.सूचना तथा प्रबिधि क्षेत्रमा कम्प्युटर शिक्षा तथा प्रयोगशालाको ब्यवस्था। 
४.बालबालिकालाइ ल्याउन लैजान यातायातको ब्यवस्था।
५.पुर्ण अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराइने, english environment भएको। 
६.हरेक हप्ताको शुक्रबार extra curriculum activities (ECA) र co-curriculum activities (CCA) गराइने र विद्यार्थीलाई प्रोत्साहान निमित्त हरेक हप्ता      पुरस्कार बितरण गरिने।
७.मासिक तिनवटा test exam लिइने र result report तयारगरि पुरस्कार बितरण गरिने।
८.त्रैमासिक रुपमा बिद्यार्थी मुल्यांकन परिक्षा संचालन गरिने।
 ९.कमजोर विद्यार्थीलाइ अनिवार्य अतिरिक्त कक्षाको ब्यवस्था गरिने। 
१०. बालबालिकाको ब्याक्तित्व बिकासका लागी हरेक दिन बिहानी प्राथनामा personality development activities गराइने।११.बालबालिकालाइ जिल्ला,क्षेत्रीय तथा राष्ट्रिय स्तरका बिभिन्न कार्यक्रममा सहभागी गराइने। 
१२.सरसफाइमा बिशेष ध्यान दिइने। 
१३.शुद्ध खानेपानीको ब्यवस्था।
 १४.खेल्नको लागी प्रयाप्त फिल्डको भएको।
 १५.राष्ट्रिय मान्यता प्राप्त बिधालय। 
 १६.छात्रवृत्तिको ब्यवस्था भएको।

 थप जानकारीका लागि विद्यालयम सम्पर्क गर्न सक्नुहुनेछ। 

Contact Us

Contact

Call now
  • 986-0740455

Address

Get directions
Unnamed Road
नेपालगञ्ज 21900
Nepal

Business Hours

Mon:9:00 AM – 5:00 PM
Tue:9:00 AM – 5:00 PM
Wed:9:00 AM – 5:00 PM
Thu:9:00 AM – 5:00 PM
Fri:9:00 AM – 5:00 PM
Sat:Closed
Sun:9:00 AM – 5:00 PM
Contact Us
Message sent. We'll get back to you soon.